च्यानल पार्टनर्सको दोस्रो पुस्ताका लागि सिप्रदीको उद्यमशीलता विकास तालिम सुरू
setopati.com · Mon Jul 20 10:41:36 GMT 2026

टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सका दोस्रो पुस्तालाई लक्षित गर्दै 'च्यानल पार्टनर्स इन्टरप्रेनरशिप डेभलपमेन्ट २०२६' कार्यक्रम सुरू गरेको छ।
कम्पनीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन हुने उक्त तालिमको औपचारिक शुभारम्भ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)