कांग्रेस बाराका सभापति राजेश राय यादव निलम्बित
shilapatra.com · Thu Jun 04 11:54:00 GMT 2026

नेपाली कांग्रेसकाे केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । ललितपुरकाे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेकाे बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेकाे हाे ।
पार्टीले उनलाई २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध काम गरेको आरोपमा स्पष्टीकरण माग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)