प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
ratopati.com · Tue Jul 21 10:37:35 GMT 2026

नयाँ दिल्ली । बलिउड अभिनेता इमरान हाश्मी अभिनीत चलचित्र ‘आवारापन २’ को शीर्षक गीत सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय गायक अरिजित सिंहको आवाज सुनेपछि उनी प्लेब्याक गायनमा फर्किएको चर्चा सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । तर अरिजित सिंहको व्यवस्थापन टोलीले यी दाबीलाई असत्य बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)