कम्युनिष्टबीच सहकार्य गर्न ढिला नगरौं, सकिन्छ भने आजै गरौँ: प्रचण्ड
barnanmedia.com · Sun Jun 28 10:35:27 GMT 2026

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वाधीनता चरम संकटमा परेको महसुस भएको बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै प्रचण्डले सरकारले संबिधानका आधारभूत मान्यतामाथि प्रहार गर्न उद्धत भएको देखिएको बताउदै सबै मुख्य टार्गेट कम्युनिष्टहरु भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)