९८ प्रतिशत दूध उत्पादन परम्परागत पशुपालनमै निर्भर
karobardaily.com · Wed Nov 16 13:51:18 GMT 2022
सरकारी नीति र लगानी अभावमा मुलुकमा उत्पादन हुने दूधमध्ये ९८ प्रतिशत परम्परागत पशुपालनमै निर्भर रहेको छ ।
कृषि मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले गरेको एक सर्वेक्षणका अनुसार नेपालमा कुल उत्पादन हुने दूधमध्ये व्यवसायिक फर्महरूको हिस्सा २ दशमलब ७८ प्रतिशत मात्र देखिएको छ । बाँकी सबै उत्पादन परम्परागत रुपमा भएको पशुपालनबाट हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)