पोखरामा ‘बहाव’ को रेडकार्पेट शो
gorkhapatraonline.com · Thu Apr 06 07:04:23 GMT 2023
सन्तोष सुवेदी
कास्की, चैत २३ गते। पोखरामा बिहीबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुने भएको छ। सभागृहस्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)