एकछिन फोन गर्नुछ भन्दै मोवाईल मागेर फरार हुने व्यक्ति पक्राउ
mahendranagarpost.com · Tue Mar 08 13:04:08 GMT 2022
महेन्द्रनगर – कञ्चनपुरमा मोवाईल चोर्नेको विगविगी बढदै गएको छ । एकछिन फोन गर्नुछ, भन्दै मोवाईल माग्ने र चोरेर लैजाने घटना बढदै गईरहेको छ ।
मंगलवार दिउँसो १२ बजे महेन्द्रनगरको गल्ली नम्वर ५ मा पनि त्यस्तै घटना घटेको छ । बेलौरीमा बस्ने हाल भीमदत्त नगरपालिका १८ जानकी टोलमा अध्ययनको सिलसिलामा डेरामा बस्ने विद्यार्थी लक्ष्मी चौधरीको मोवाईल फोन चोरी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)