कोरोनाको दोस्रो लहरले वीरगंजका सिनेमा हल सुनसान, न दर्शक आउँछन् न त नयाँ फिल्म
bizmandu.com · Sun Apr 18 03:35:42 GMT 2021
वीरगंज। कोरोनाको दोस्रो लहर बढ्न थालेपछि वीरगंजका सिनेमा हलहरु पुनः प्रभावित भएका छन्। फाट्टफुट्ट आउने दर्शक पनि पुनः घट्दा सिनेमा हलको व्यापार सुकेको छ।
२०७६ चैत ११ देखि बन्द रहेका वीरगंजका सिनेमा हलहरू तीन महिनाअघि मात्रै खुलेका थिए। हल खुले पनि दर्शक उपस्थिति निराशाजनक थियो। लाखौंको लगानी रहेका सिनेमा हलहरुमा नयाँ फिल्म प्रदर्शनका लागि नआउनु र दर्शक उपस्थिति पनि न्युन हुनुले संकट बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)