चोलेन्द्रले अदालतमाथि मजाक गरे : अध्यक्ष घिमिरे
kathmandupress.com · Sun Sep 18 08:21:00 GMT 2022
काठमाडौं, असोज २ : नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च परिसरमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष घिमिरेले सर्वोच्च फर्किन्छु भनेर चोलेन्द्रले अदालतमाथि मजाक गरेको बताएका हुन् ।
उनले संसदको महाभियोग सिफारिस समितिले चोलेन्द्रमाथि महाभियोग लगाउन सिफारिस गर्दै संसदमा प्रतिवेदन बुझाइसकेको अवस्थामा सर्वोच्च फर्किन नमिल्ने प्रष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)