अन्ततः सवारीको जाँच पासको जिम्मा निजीलाई
makalukhabar.com · Sat Aug 05 03:22:06 GMT 2023
Minister for Forest and Environment Shakti Basnet inspects vehicle pollution at Thapathali kathmandu on the occasion of world environment day in kathmandu on Sunday,june 03,2018 the minister duo descended on the streets to check the pollution as part of a week-long programme organised by the Ministry of Forest and Environment. Photo; Nagarik/republica
काठमाडौँ । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)