झन्डै ३ लाख पुग्न लागेको सुनको भाउ ह्वात्तै बढ्यो, चाँदीको पनि महँगियो (मूल्यसहित)
bishowkhabar.com · Fri Jul 31 05:50:41 GMT 2026

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन–चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)