प्रधानमन्त्री बालेन्द्र शाहका नाममा
saralpatrika.com · Fri Jul 31 09:12:04 GMT 2026
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू,
म मेरो देश नेपालको साधारण नागरिक; तपाईं मेरा, हाम्रा र लोकतान्त्रिक गणतन्त्रात्मक यो देशका प्रधानमन्त्री; दुई तिहाइनिकट बहुमतका प्रमुख कार्यकारी।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)