राहदानी मुद्दामा जर्मन कम्पनीका प्रतिनिधि सिद्धार्थ थापालाई साधारण तारेखमा छाड्न आदेश
setopati.com · Fri Jul 31 10:27:29 GMT 2026

राहदानी ठेक्का प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिएका जर्मन कम्पनी भेरिडोसका स्थानीय प्रतिनिधि सिद्धार्थ थापालाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू बासुदेव आचार्य र हेमन्त रावलको इजलासले उक्त आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)