जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
nepalnews.com · Fri Jun 26 00:20:24 GMT 2026
काठमाडौँ। जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)