तीन करोड ४४ लाख पुग्यो मलेसियाको जनसंख्या
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ। मलेसियाको कुल जनसंख्या सन् २०२६ मा तीन करोड ४४ लाख पुगेको छ।
मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा जनसंख्या ०.५ प्रतिशतले वृद्धि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)