प्रहरी इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित
kathmandupress.com · Sun Sep 18 14:50:00 GMT 2022
काठमाडौं, असोज २ : नेपाल प्रहरीको जनपद तर्फका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।
उत्तिर्ण उम्मेदवारहरूलाई असोज ९ मा प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परिक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ । लिखित परीक्षामा २१५ जना उत्तिर्ण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)