एउटै सहकारीले खायो बचतकर्ताको पौने ११ अर्ब रुपैयाँ, 'पैसा फसाउनेमा रिटायर्ड कर्मचारी धेरै'
abhiyandaily.com
काठमाडौँ : समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार १७४ रुपैयाँ हिनामिना गरेको फेला परेको छ ।
सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को-अपरेटिभ लिमिटेडले देशभर नौ ओटा शाखा खोली १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)