तराईमा सक्रिय गृहमन्त्री, द्वन्द्व साम्य हुँदै
saralpatrika.com · Sun Aug 02 04:46:51 GMT 2026
काठमाडौं। सुनसरीको देवानगन्जबाट फैलिएको द्वन्द्व राजनीतिक सक्रियतापछि मत्थर हुँदै गएको छ। प्रशासनिक र सुरक्षा संयन्त्रमार्फत परिस्थिति नियन्त्रणमा लिन अग्रसर देखिएको सरकार सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछनेको अग्रसरतापछि राजनीतिक उपायतिर लागेको थियो।
लामिछानेले सर्वदलीय बैठक राखेर संयुक्त विज्ञप्ति जारी गराएपछि प्रधानमन्त्री बालेन्द्र शाहले पनि उनकै बाटो पछ्याएका थिए। लामिछानेले राष्ट्रपति रामचन्द्र पौडललाई भेटेर देशको परिस्थितिबारे जानकारी गराएपछि प्रधानमन्त्री शाह पनि शीतलनिवास पुगेका थिए। त्यसअघि उनले देशवासीका नाममा भिडियो सन्देश जारी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)