मिलन नेवारको नयाँ गीतमा किन जोडिँदैछ हर्क साम्पाङ्गको पार्टी ?
kalakarmi.com · Mon Aug 03 08:07:21 GMT 2026

काठमाडौं– गायिका मिलन नेवार र द भ्वाइस अफ किड्स सिजन ५ का उनका टप–६ प्रतिस्पर्धीहरूको स्वरमा रहेको सन्देशमूलक गीत ‘घिन्ताङ्ग घिन्ताङ्ग मादलु’ केही दिनअघि सार्वजनिक भएको छ ।
दिनेशराज शिवाकोटी तथा राजनराज शिवाकोटीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको नै संगीत रहेको छ । देशप्रेम, आफ्नो पहिचान र मातृभूमिप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर तयार गरिएको गीतका केही हरफले यतिबेला सामाजिक सञ्जालमा वहस सिर्जना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)