१५ वर्षअघिको नक्कली शरणार्थी प्रकरण, पक्राउ परे परराष्ट्रका सहसचिव भट्टराई
onlinekhabar.com · Mon Aug 03 16:46:47 GMT 2026

१८ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा बुझाएको छ ।
नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मन पठाउन खोजेको आरोपमा मुद्दा चलाएको एक सातापछि सीआईबीले भट्टराईलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)