दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
canadanepal.com · Mon Aug 03 13:22:19 GMT 2026

काठमाडौं – जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
आइतबार राति पक्राउ परेका प्रसाईंलाई प्रहरीले साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन आरोपमा अनुसन्धानका लागि सात दिनको म्याद माग्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)