पाकिस्तानले रक्षा बजेटमा उल्लेख्य वृद्धि गर्दा क्षेत्रीय तनावमा के असर पर्छ ?
baahrakhari.com · Fri Jun 26 01:03:52 GMT 2026

काठमाडौं । पाकिस्तानले आफ्नो रक्षा बजेट १८ प्रतिशतले बढाउने भएको छ । पाकिस्तान सरकारले जुन २०२६ मा संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै रक्षा खर्च १८ प्रतिशतले बढाएर १०.८ बिलियन डलर पुर्याउने योजना सार्वजनिक गरेको हो ।
पाकिस्तानका वित्तमन्त्री मोहम्मद औरंगजेबले क्षेत्रीय सुरक्षा चुनौती र बढ्दो अनिश्चिततालाई ध्यानमा राख्दै रक्षा बजेट बढाउने प्रस्ताव गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)