कांग्रेस बाराका सभापति यादव निलम्बित,उपसभापति पाललाई भने सफाई
nagariknews.nagariknetwork.com · Thu Jun 04 15:20:48 GMT 2026

नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई जिम्मेवारीबाट निलम्बन गरेको छ। केन्द्रीय अनुशासन समितिको बैठकले बाराका उपसभापति अमिरीलाल राउत (पाल) लाई सफाइ दिएको छ।
गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेका यादवले अनुशासन समितिलाई जवाफ नै नदिएपछि उनलाई जिल्ला सभापति पदबाट निलम्बन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)