कर्जाको ब्याजदर घटाउन निजी क्षेत्रको तिब्र दबाव, घट्ला त ब्याजदर ?
nepalhomes.com · Fri Oct 21 06:16:59 GMT 2022
काठमाडौं । कर्जाको ब्याजदर वर्ष दिनमै बढेर दोब्बर भएपछि निजी क्षेत्रले अर्थमन्त्रालय र राष्ट्र बैंकलाई ब्याजदर घटाउन चर्को दबाब सुरु गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश एकले ब्याजदर वृद्धिविरुद्ध आन्दोलन नै घोषणा गरिसक्यो ।
पूर्वका जिल्लानगर उद्योग वाणिज्य संघहरुले ब्याजदर वृद्धिविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गर्न दबाब दिएपछि प्रदेश एकले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेश १ ले अर्थमन्त्री, गभर्नर, महासंघका अध्ययक्षलगायत सरोकारवालालाई ब्याजदर वृद्धिविरुद्ध ज्ञापनपत्र बुझाउने तयारीमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)