सरकारसँगै डराइरहेका छन् व्यवसायी ! प्रहरी र सम्पत्ति शुद्धीकरण विभागले किन बढाउँदैछ धरपकड ?
baahrakhari.com · Wed Aug 05 03:58:46 GMT 2026

काठमाडौं । मोरङ प्रहरीका एक प्रहरी अधिकारीलाई एउटा सूचना आयो– ‘‘एउटा व्यावसायिक समूहको घर र कार्यालयभित्र ठूलो मात्रामा अवैध सुन र चाँदी संकलन गरिएको छ ।’’
मोरङ प्रहरीले त्यही सूचनाको आधारमा सोमबार बिहानदेखि नै विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा कार्यालयमा छापा हान्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

स्वर्णिम वाग्ले
बेचन झा