विश्वकपमा फाइनल पुर्याउने खो–खो भोकै, सरकारको बेवास्ताले खेलाडी पलायनको बाटोमा
nagariknews.nagariknetwork.com · Wed Aug 05 08:22:54 GMT 2026
विश्वकपको फाइनलसम्म पुगेर नेपालको झण्डा उचालेको खो–खो खेल आफ्नै देशमा भने राज्यको बेवास्ताको सिकार बनेको छ।
भारतमा भएको पहिलो खो–खो विश्वकपमा नेपाली पुरुष र महिला टोली फाइनल पुगे । तर, विश्वमञ्चमा नेपालको प्रतिष्ठा बढाउने यही खेलका लागि वर्षभरिमा जम्मा ३० लाख रुपैयाँको बजेट छ। नेपाल खो–खो संघका अध्यक्ष प्रदीपकुमार महर्जनका अनुसार संघलाई आफ्नै कार्यालयसमेत व्यवस्थित रूपमा चलाउन मुस्किल छ। राखेपको भवनमा कार्यालयका लागि पटक–पटक आग्रह गर्दा पनि ‘ठाउँ छैन’ भन्ने जवाफ पाउने गरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)