nagariknews.nagariknetwork.com·२ घण्टा अघिविश्वकपमा फाइनल पुर्याउने खो–खो भोकै, सरकारको बेवास्ताले खेलाडी पलायनको बाटोमा
विश्वकपको फाइनलसम्म पुगेर नेपालको झण्डा उचालेको खो–खो खेल आफ्नै देशमा भने राज्यको बेवास्ताको सिकार बनेको छ। भारतमा भएको पहिलो खो–खो विश्वकपमा नेपाली पुरुष र महिला टोली फाइनल पुगे । तर, विश्वमञ्चमा...