अमेरिकी रक्षामन्त्रीले अर्को हप्ता चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने
dcnepal.com · Sat Jun 04 08:01:41 GMT 2022
US Army Lt. Gen. Lloyd Austin III sits at the witness table during a Senate Armed Services Committee on Military Nominations hearing for his pending reappointment to be general and commander of United States Forces-Iraq in the Dirksen Senate Office Building on Capitol Hill in Washington, DC, June 24, 2010. AFP PHOTO/ROD LAMKEY JR (Photo credit should read ROD LAMKEY JR/AFP via Getty Images)
काठमाडौं । अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी हप्ता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्राको समयमा पहिलो पटक आफ्ना चिनियाँ समकक्षीलाई भेट्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यम (सीएनएन) ले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शनिबार समाचारमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)