धनकुटामा मत बदर कम गर्न नमुना मतदान गरिने
dekhapadhi.com · Sat Nov 05 09:44:00 GMT 2022
काठमाडौं। धनकुटाका सातवटै स्थानीय तहको केन्द्रमा नमुना मतदान हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो। नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीहरु सहभागि हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)