फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
gorkhapatraonline.com · Mon Jun 08 11:54:14 GMT 2026

फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७।८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा एक दर्जन व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)