१० बजे १० समाचार : ‘एक्लोपन’ को कुरा किन गरे बालेनले ? गगन थापाले सरकार, न्यायालय र इतर समूहमाथि उठाए प्रश्न
ratopati.com · Sun Aug 09 16:15:16 GMT 2026

आज २०८३ साउन २४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ‘एक्लोपन’को कुरा किन गरे बालेनले ? गगन थापाले सरकार, न्यायालय र इतर समूहमाथि उठाए प्रश्न, कपिलवस्तुका पूर्वमेयर मृत फेला, विदेशी राजदूतलाई भेट्दै बालेन, किशोरीको डिम्ब निकालेको घटनामा डाक्टर नूतनसँग प्रहरीले लियो बयान, तोडफोडपछि पलाँता अस्पतालको सेवा बन्द, सञ्चय कोषमाथि सरकारको दोहोरो नियन्त्रण लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)