स्की संघको वार्षिक बजेट करिब ३५ लाख
kendrabindu.com · Mon Aug 10 01:21:29 GMT 2026
काठमाडौं । नेपाल स्की संघको सातौं साधारणसभाले आर्थिक वर्ष २०८३–०८४ का लागि ३४ लाख ८० हजार ८०० रुपियाा वार्षिक बजेट छुट्याएको छ । स्की संघले आगामी वर्षमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय प्रतियोगिता र विविध कार्यक्रम सहभागिता, प्रशिक्षण कार्यक्रम तथा विन्टर ओलम्पिक तयारीका लागि उक्त बजेट पारित गरेको हो ।
साधारणसभाको बन्द सत्रले स्की संघकी उपाध्यक्ष रमा भट्टराईले प्रस्तुत गरेको कार्ययोजना, महासचिव विजय श्रेष्ठको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले पेस गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)