उत्तरी फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु, ६ बेपत्ता
ratopati.com · Mon Aug 10 08:03:31 GMT 2026

उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)