घट्यो शेयर बजार, ३ अर्ब ६७ करोडको कारोबार
corporatenepal.com · Mon Aug 10 09:32:25 GMT 2026

काठमाडौं । शेयर बजार घटेर बन्द भएको छ । साताको पहिलो दिन आज बजार घट्दा कारोबार रकम ३ अर्ब ६७ करोडमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.९४ अंकले घटेको छ । ०.३४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४१.०५ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)