२८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा लिन्छ- नेता बस्नेत
setopati.com · Mon Aug 10 10:37:14 GMT 2026

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस सिन्धु–काठमाडौंद्वारा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)