‘छ माया छपक्कै’ को छायांकनलगत्तै किन जापान पुगिन् सनिशा ?
kalakarmi.com · Mon Aug 10 10:35:48 GMT 2026

काठमाडौं- अभिनेत्री सनिशा भट्टराईलाई सुन्दर र आकर्षक अभिनेत्रीको रुपमा चिनिन्छ । उनी अहिले एकपछि अर्को गर्दै नयाँ नयाँ फिल्ममा लगातार व्यस्त भइरहेकी छिन् ।
दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘नरसिंह अवतार’ बाट डेब्यू गरेकी अभिनेत्री सनिशा फिल्ममा मात्र नभएर ब्राण्ड प्रमोशनमा पनि उत्तिकै व्यस्त रहन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)