पशु पोषण अडिट: सुरक्षित दूध, गुणस्तरीय छुर्पी र दिगो पशुपालनको आधार
halokhabar.com · Sun Aug 09 05:32:00 GMT 2026

×
नेपालको कृषि अर्थतन्त्रमा पशुपन्छी तथा मत्स्य क्षेत्रले खाद्य सुरक्षा , पोषण सुरक्षा , रोजगारी सिर्जना तथा ग्रामीण आयआर्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। पशुपालन क्षेत्र को कृषि क्षेत्रमा कुल गार्हस्थ उत्पादन को करिब १२ प्रतिशत योगदान रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)