कृषिको आधुनिकीकरण प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री शाह
halokhabar.com · Wed Aug 05 08:39:00 GMT 2026

×
सुदूरपश्चिम, २० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र लागतअनुसार प्रतिफल पाउने अवस्था बनाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)