काँक्रोदेखि मुलासम्मका १० नमुना परीक्षण, विषादी अवशेषको अवस्था सुरक्षित
halokhabar.com · Tue Aug 11 08:19:00 GMT 2026

×
काठमाडौँ, २६ साउन । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका विभिन्न तरकारीका १० नमुनामा गरिएको विषादी अवशेष द्रुत विश्लेषण परीक्षणबाट सबै नमुना उपभोगयोग्य रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)