कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
ajakoartha.com · Tue Aug 11 11:09:00 GMT 2026

काठमाडौं- कुमारी बैंक लिमिटेडले आफ्नोसंस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Critical Care) सेवा सुदृढीकरणका लागि र १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)