युरोपमा नेपाली टी–१० क्रिकेट : विजेताले ५ हजार ५ सय ५५ युरो पुरस्कार पाउने
neplays.com · Tue Aug 11 12:52:00 GMT 2026
लिस्बन । पोर्चुगलमा पहिलोपटक आयोजना हुन लागेको युरोपस्तरीय नेपाली टी–१० क्रिकेट प्रतियोगितामा विजेताले ५ हजार ५ सय ५५ युरो पुरस्कार पाउने भएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म हुने प्रतियोगितामा उपविजेताले पनि २ हजार ५ सय ५५ युरो प्राप्त गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)