एनसेलले ल्यायो बिजनेस क्लाउडसुइट, डोमेनदेखि वेब होस्टिङसम्म एउटै प्लेटफर्ममा
ictsamachar.com

काठमाडौं ।
एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ । यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ । यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न सङ्गठनहरूका लागि लक्षित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)