‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा
palikakhabar.com · Wed Aug 12 08:14:53 GMT 2026

बाजुरा । बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)