बृद्धालाई पिठ्युमा बोकेर बेपत्ता भएका केदारनाथको कथा
palikakhabar.com · Wed Aug 12 08:46:54 GMT 2026

काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली पाँच दिनदेखि बेपत्ता छन् । उनीहरुको न सास भेटिएको छ न लाश ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)