एसीसी प्रिमियर कपमा खेलतालिका सार्वजनिक परिवर्तन
neplays.com · Wed Aug 12 10:38:00 GMT 2026
काठमाडौं। मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप २०२६ काे खेल तालिका परिवर्तन भएकाे छ।
एसियाली क्रिकेट काउन्सीलले बुधबार गरेकाे नयाँ तालिका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले चार खेल खेल्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)