बुटवल–तिलोत्तमाका २५ स्पामा प्रहरीको छापा, १२ जना पक्राउ
barnanmedia.com · Wed Aug 12 15:38:27 GMT 2026

रुपन्देहीको बुटवल र तिलोत्तमा क्षेत्रका २५ वटा स्पामा प्रहरीले एकसाथ छापा मारेको छ।
स्पामा अमर्यादित गतिविधि हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले बुटवल र तिलोत्तमाका विभिन्न स्पामा छापा मारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)