एमजीको ‘मेजेस्टोर’, २१५.५ पीएस शक्तिको एसयूभी
ekantipur.com · Wed Aug 12 17:02:33 GMT 2026

एमजीको ‘मेजेस्टोर’, २१५.५ पीएस शक्तिको एसयूभी
नेपालमा एमजीको प्राथमिक बजारका रूपमा रहेको र नेपाली ग्राहकलाई एमजीको विश्वव्यापी उत्पादन शृंखला उपलब्ध गराउन प्रतिबद्ध रहेको गो अटोमोबाइल्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)