फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ३७ पुग्यो
nagariknews.nagariknetwork.com · Tue Jun 09 01:35:28 GMT 2026

सोमबार दक्षिणी फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ।
फिलिपिन्स समाचार एजेन्सी का अनुसार यस वर्षकै सबैभन्दा शक्तिशाली मानिएको यस भूकम्पमा परेर १४४ भन्दा बढी व्यक्ति घाइते भएका छन्। भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन् भने नजिकैको तटमा १ मिटर (३ फिट) सम्म अग्लो सुनामी समेत आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)