बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
ratopati.com · Wed Aug 12 23:18:51 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)