बस्दै राष्ट्रिय सभा बैठक, वायुसेवाको दायित्व सम्बन्धी विधेयक पेश हुँदै
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)